दिल्ली र कोलकत्ताबाट काठमाडौं रेल ल्याउने भारतीय प्रस्ताव

काठमाडौं, ९ फागुन । भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् ।rail
उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् । ‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौं ।’

काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताएका हुन् ।

‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’ रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

समाजसेवी न्यौपानेले मातारेश्वर मन्दिरमा बाध्यवादन सामाग्रीको लागि नगद सहयोग हस्तान्तरण

१९ मंसिर,भक्तपुर । समाजसेवी एवं नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले सुर्यबिनायक नगरपालिका वडा

प्रदेशसभाको प्रत्यक्षमा संघीयतावादी माओवादी ५५ सिटमा खुम्चिदा,संघीयता विरोधी राप्रपाको ११ सिट

१९ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर

राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन काठमाडौं महानगरको अधिवेशन सम्पन्न,अध्यक्षमा करुणा पुरी

१८ मंसिर,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सशक्त घटक युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल

विप्लवको पार्टी र धर्मेन्द्रको पार्टीका कार्यकर्ताबीच हानाहान !

मंसिर १८, भक्तपुर  ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र धमेन्द्र वास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट

गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ

१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा