दाङमा एक युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । म्युजिक भिडियो खेलाइदिने प्रलोभनमा पारी नेपालगन्जबाट युवतीलाई दाङमा बोलाएर फिल्मी शैलीमा बलात्कार भएको प्रहरीले जनाएको छ । म्युजिक भिडियोमा मोडलिङ गराइदिने भन्दै बाँकेबाट युवतीलाई बोलाएर तुलसीपुरमा सामूहिक बलात्कार भएको दाङ प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन् । बलात्कारमा संगल्न दुई युवा पक्राउ परेको पनि एपी सिंहले बताइन् । 

Rape-on-Pregnant-women-3320515
युवती बलात्कारमा तुलसीपुरको एक होटल संचालकको पनि हात गरेको प्रहरीले आशंका गरेको छ । “युवतीलाई मदिराले लठ्ठ बनाएर सामूहिक बलात्कार भएको देखियो,” एसपी सिंहले भनिन्, “घटना गम्भीर छ, अनुसन्धान हँुदैछ ।” 

 

photo

NOC1-250x300