दशगजा मिचेर भारतीयले खनेको कुलो, नेपालीको दबाबमा पुरियो

चैत १६,गुलरिया – नेपाल भारत सीमाको दशगजा मिचेर एसएसबीको सहयोगमा वनकर्मीले खनेको कुलो नेपाली प्रशासनको दबाबमा पुरिएको  छ ।

मधुवन ५ स्थित सीमा स्तम्भ नम्बर ७५ देखि ७७ को बीचमा एसएसबीको सहयोगमा त्यहाँका वनकर्मीले कुलो खनेका हुन् । स्थानीयले दशगजामा नभएर नेपालतर्फको करिब २५ मिटर सीमा अतिक्रमण गरेर कुलो खनेको आरोप लगाएका छन् ।

 

photo

NOC1-250x300