दर्शकले ‘बेवाच’ हेरेपछि मलाई घृणा गर्नेछन्: प्रियंका

images-cms-image-000004350

भर्सटाइल बलिउट अभिनेत्री प्रियंका चोपड़ाले हलिउड फिचर फिल्म बेवाचमा आफू नकारात्मक भूमिकामा देखिने बताएकी छिन्।

नब्बेको दशकको लोकप्रिय टीवी श्रृंखलामा आधारित फिल्ममा उनी विक्टोरिया लीड्सको भूमिका निर्वाह गर्दैछिन्।

बेवाचमा उनी ड्वेन जोन्सन र जैजॉनसन एवं जैक इफ्रोनसँग देखिने छिन्। यसअघि हलिउडकै टेलिभिजन शृंखला ‘क्वान्टिको’बाट चर्चा बटुलेकी अभिनेत्रीले भनेकी छन्, ‘यसमा म यति नकारात्मक भूमिकामा छु कि मलाई फिल्म हेर्नेहरुले घृणा गर्नेछन्।’ एजेन्सी

 

photo

NOC1-250x300