people Nepal » दर्जनौं एलडिओ र नगरपालिकाको कार्यकारी अधिकृतको सरुवा (सुचीसहित) दर्जनौं एलडिओ र नगरपालिकाको कार्यकारी अधिकृतको सरुवा (सुचीसहित) – people Nepal

दर्जनौं एलडिओ र नगरपालिकाको कार्यकारी अधिकृतको सरुवा (सुचीसहित)

mofaldकाठमाडाैं,१६ फागुन । स्थानिय विकास मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत स्थानिय विकास अधिकारी तथा नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ । यही फागुन ९ गते प्रकाशन भएकाे सरूवाकाे लिस्ट यस प्रकार छ ।

सरूवा बिबरण

१. यज्ञबहादुर खत्री– ओखलढुङ्गा जिविसबाट सुर्यविनायक नगरपालिका, भक्तपुर

२. युवराज पौडेल– पर्वत जिविसबाट महोत्तरी जिविस

३. गिरिराज ज्ञवाली– नेपालगञ्ज उपमहानगरपालिकाबाट पाँचथर जिविस

४. लालकृष्ण शर्मा पौडेल– लेखनाथ नगरपालिकाबाट उपेक्षित, उत्पिडित तथा दलित बर्ग उत्थान समिति काठमाडौं

५. शेखर पौडेल– लमजुङ जिविसबाट मन्त्रालय

६. टेकराज निरौला– काभ्रे जिविसबाट मन्त्रालय

७. कृष्णप्रसाद चपागाइँ– महोत्तरी जिविसबाट नेपालगञ्ज उपमहानगरपालिका

८. राजनकुमार विसी– मन्त्रालयबाट खोटाङ जिविस

९. हरिप्रसाद बास्तोला– मुस्ताङ जिविसबाट मन्त्रालय

१०. बन्धुप्रसाद बास्तोला– मन्त्रालयबाट मुस्ताङ जिविस

११. डिल्लीराम सिग्देल– ब्यास नगरपालिकाबाट लमजुङ जिविस

१२. लोकबहादुर सुनार– मन्त्रालयबाट हुम्ला जिविस

१३. निश्चलराज पाण्डे– खोटाङ जिविसबाट पर्सा जिविस

१४. विश्वप्रकाश अर्याल– पर्सा जिविसबाट स्याङ्जा जिविस

१५. कोमलप्रसाद धमला– जिविस पाँचथरबाट काभ्रे जिविस

१६. कृष्णप्रसाद धिताल– मनाङ जिविसबाट ब्यास नगरपालिका तनहुँ

१७. बलदेव जोशी– हुम्ला जिविसबाट मन्त्रालय

१८. रामुराज कडरिया– मन्त्रालयबाट मनाङ जिविस

१९. बिष्णुप्रसाद भुषाल– मुस्लिम आयोगको काजबाट पर्वत जिविस

स्राेतः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय