दरबारप्रति बेवास्ता

राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनकि केन्द्र सिंहदरबारलाई बर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ ।

durbar_nTsKOdmEDF

तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन । 

पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।

 

 

photo

NOC1-250x300