थप २ जनामा भेटिए सँगै नेपालमा कोरोना संक्रमित संख्या १०१ पुग्यो

health-press-meet-makalu-750x430

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट कपिलवस्तुका १६ वर्षिया र २२ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

 

photo

NOC1-250x300