थप २७८ जनामा कोरोना पुष्टि, जम्मा संख्या २९१२ पुग्यो

जेठ २३, काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटोले सो जानकारी दिए।

संक्रमित हुनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका छन्। यसको साथै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ ।

 

photo

NOC1-250x300