आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन् ।
आंशिक प्राध्यापक संaघको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका हुन् ।
संघका केन्द्रीय सदस्य विष्णु लम्सालका अनुसार यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले वडादशैंकै बीचमा आमरण अनशन शुरु गरिएको हो । त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको