त्रिभुवन विमानस्थलमा गोली चल्यो!

efffextकाठमाडौं २ माघ – आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो । एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको जानकारी दिए । विमानस्थलको धावनमार्गमा एकैपटक तीन वटा कुकुर आइपुगेपछि मलेसियाबाट आएको एयर एसियाको जहाजले अवतरण गर्न पाएन् भने दिल्लीबाट आएका जहाज पनि फर्किए । र, कुकुरलाई हटाउन विमानस्थलका सुरक्षाकर्मीले गोली चलाउनुपर्यो । अन्ततः कुकुर हटाउन विमानस्थलका सुरक्षाकर्मीले हतियार चलाउनुपर्यो । र, गोली हानेर कुकुरहरु मारियो । अहिले विमानस्थल सुचारू भइसकेको र उडान अवतरण नियमित भएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

मंसिर ३ गते १८ बर्ष पुगे भोट हाल्न पाइन्छ

काठमाडौं, साउन २५गते, पीपुल नेपाल  । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा

ट्रेडयुनिय दर्ताको नाममा असुली धन्दा, मजदुरलाई सास्ती नेतालाई मस्ती !

काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन

वातावरण प्रदुषणको चुनौती  र समाधान 

पीपुल नेपाल । श्रावण २४, काठमाडौं  । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको