June 24, 2017

त्रासद यात्रा, बेखबर राज्य

मुग्लिन – सडक जाम हुनसक्छ, खाना खाएरजानुुस् है, मलेखुको एउटा होटलमा गाडी रोेकिनासाथ हेटल सञ्चालनकले भने । 

तीन बर्षदेखि यही डर देखाएर ब्यापार चलाईरहनु भएको छ है, गाडीका एक  यात्रुले 
सञ्चालकलाई छेड हाने । 

ती यात्रुको विश्वास जाम छैन, केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला । 
मध्यरातमा पहिरो पन्छाउन डोजर चलाउन पनि सम्भव थिएन । 

निरन्तर पहिरो झरिरहेको थियो । गाडी भित्रका साना नानही भोक  र गर्मीले रोईरहेका थिए । रातभर त्रासले वित्यो यात्रु आकाश पातलले भने, यो खबर आजको नागरिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल र बेलायतबीच जीटूजी मोडलको श्रम समझदारीमा हस्ताक्षर हुने।

३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले

आजको राशिफल

काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल ।  मेष : आम्दानी

क.समिरको नेतृत्वमा नेकपा (मालेमा केन्द्र)पुनर्गठन

पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न

राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने

पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको

माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव सहित ५०० नेताकार्यकर्ता एमाले प्रवेश

   साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह