March 18, 2017

त्यसपछि गर्भवती भइन्

एजेन्सी। माइकल ज्याक्सनकी बहिनी एबम् चर्चित गायिका जेनेट ज्याक्सन ५० वर्षमा पहिलो पटक मंगलबार आमा बनेकी छिन् ।jenet
उनको प्रेस समूहले सो कुराको जानकारी दिएको हो । बयान अनुसार जेनेट र उनका श्रीमान् विसम अल माना छोराको जन्मपश्चात् निकै खुसी भएका छन् । दम्पत्तीले छोराको नाम एइसा अल माना राखेका छन् । जेनेटका श्रीमान् कतारका एक व्यवसायी हुन् ।
जेनेटलाई प्रसवमा कुनै समस्या नभएको र उनी आमा बनेपछि आराम गरिरहेको बयानमा उल्लेख गरिएको छ । जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट ‘अनब्रेकेबल टूर’ लाई स्थगित गरेका थिए । त्यसपछि नै उनी गर्भवती भएको अनुमान गरिएको थियो ।}

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर

गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह

२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा 

२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले