एजेन्सी। माइकल ज्याक्सनकी बहिनी एबम् चर्चित गायिका जेनेट ज्याक्सन ५० वर्षमा पहिलो पटक मंगलबार आमा बनेकी छिन् ।
उनको प्रेस समूहले सो कुराको जानकारी दिएको हो । बयान अनुसार जेनेट र उनका श्रीमान् विसम अल माना छोराको जन्मपश्चात् निकै खुसी भएका छन् । दम्पत्तीले छोराको नाम एइसा अल माना राखेका छन् । जेनेटका श्रीमान् कतारका एक व्यवसायी हुन् ।
जेनेटलाई प्रसवमा कुनै समस्या नभएको र उनी आमा बनेपछि आराम गरिरहेको बयानमा उल्लेख गरिएको छ । जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट ‘अनब्रेकेबल टूर’ लाई स्थगित गरेका थिए । त्यसपछि नै उनी गर्भवती भएको अनुमान गरिएको थियो ।}
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले