तिब्बती टिमलाई अमेरिकाले भिसा दिएन

फागुन १९ एपी – एक तीब्बती महिला फुटबल टिमलाई अमेरिकाको डालासमा हुने प्रतियेगितामा भाग लिनका लागि अमेरिकी भिसा दिन इन्कार गरिएको खबर आजको कान्तिपुरमा छ ।

तीब्बती महिला फुटबलका प्रशिक्षक एवं कार्यकारी निर्देशक क्यासी चाइल्डर्सले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले टिमका १६ सदस्यलाई भिसा अस्वीकार गरेको जानकारी दिएका छन् ।

उनीहरुले अप्रिल ९ देखि १६ सम्म हुने डालास कप सकर प्रतियोगितामा सहभागी हुन भिसा आवेदन गरेका थिए ।

 

photo

NOC1-250x300