तपाई तौल घटाउँदै त हुनुहुन्न ? यस्तो गल्ती कहिलै नगर्नुस्

Fit body

एजेन्सी । केही मानिस आफूलाई पातलो बनाउन खोजिरहेका हुन्छन् । यसका लागि उनीहरु थुप्रै तरिकाहरु अपनाइरहेका हुन्छन् । तर, उनीहरुलाई केही फरक परिरहेको हुँदैन । यसको कारण उनीहरुलाई थाहै हुँदैन । यदि तपाई पनि तरिका थाहै नपाएर तौल खटाउन लागेमा यस्तै हुनेछ । तर, यस्तो गल्ती कहिलै नगुर्नहोस्ः

– कैयौं मानिस आफ्नो तौल घटाउनका लागि प्रोटिनयुक्त डाइट खान नै बन्द गरिदिन्छन् । जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक शोधअनुसार प्रोटिनयुक्त डाइट खाएमा तौल घटाउन सहज हुन्छ । यसले पेट मात्रै भर्ने काम गर्छ भने शरीरको मोटोपन घटाउने काम गर्छ ।

– कैयौं मानिसलाई तनावकै कारण पनि तौल बढ्ने गर्छ । किन भने मानिस यो अवस्थामा धेरै खाना खाने गर्छ । साथै तनावकै कारण शरीरमा कार्टिसोलको स्तर र मोटोपन बढ्छ । यसकारण तनाव लिने काम नगर्नुहोस् ।

– मानिसलाई निद्राको मात्रामा तलमाथिी भएमा पनि मोटाउने गर्छ । आवश्यकता भन्दा बढी वा कम निदाएमा मेटाबलिज्म विग्रिन्छ । यसकारण मानिसले नौं घण्टासम्म निदाउँनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क