डोटीमा बस दुर्घटना, २ जनाको मृत्यु

३१ असोज, डोटी : डोटीको घण्टेश्वरमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Doti-bus-accident2

महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको हो ।

 

दुर्घटना डडेलधुराको भिमदत्त राजमार्ग अन्तर्गत घण्टेश्वरमा भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

photo

NOC1-250x300