people Nepal » डा.बाबुरामले दिए नयॉं वर्ष २०७४ को शुभकामना ! डा.बाबुरामले दिए नयॉं वर्ष २०७४ को शुभकामना ! – people Nepal

डा.बाबुरामले दिए नयॉं वर्ष २०७४ को शुभकामना !

वैशाख १ । सम्माननिय पूर्वप्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले देश तथा प्रवासमा रहनुहुने सवैलाई नयॉं वर्ष २०७४ को सुभकामना दिनुभएको छ ।

बाबुरामले सामाजिक संजालमा लेख्दै भने , ‘ नयाँ वर्ष २०७४ ले तपाइँको चेहरामा मुस्कान ल्याओस् । आगामी २ दशकसम्म २ अंकको आर्थिक वृद्धिदर कायम गर्दै देशलाई विकास र समृद्धिको शिखरमा पुर्याउने महाभियानको नेतृत्व गर्ने वैकल्पिक नयाँ शक्ति फलोस् फूलोस् भन्ने कामना गरेका छन । ‘

अर्को प्रसंग राख्दै – बाबुरामले भने , ‘ हिमाल, पहाड, तराई-मधेसका जनता वीच सुदृढ़ इन्द्रेणी राष्ट्रिय एकता कायम होस् । भ्रष्टाचार र भ्रष्टाचारीको नाश होस् । सुशासन र सदाचार कायम होस् । देशको शीर सगरमाथा झैं निरन्तर उँचो रहोस् ।’