February 14, 2017

ट्रम्पविरुद्ध मेक्सिकोमा प्रदर्शन

mexico-trump-339x177मेक्सिको – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी सहरमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।

उनीहरुले ट्रम्पको विरुद्धमा अंग्रजी र स्पेनी भाषामा लेखिएका प्लेकार्डहरु पनि बोकेका थिए । पदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध र्यालीहरु निकालेका थिए ।

सहभागी अधिकांशले सेतो लुगा लगाएर मेक्सिकोको झण्डा बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजीनामा दिँदै

५ माघ , काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा

८२ वर्षको उमेरमा अस्ताय सर्वकालिन महान फुटबल खेलाडी पेले

१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

नेपालमा बसेर रोमानियांबाट पोर्चुगल मानव तस्करी,१० लाख खर्च जेलको बसाई

पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड एसपीपीको गाँठो फुकाउदै

काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका