ट्रकको ठक्कले एकको मृत्यु

२२ भदौ, चितवन- पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

Bypeoplenepal. बाग्लुङ, १९ साउन । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद,

असार महिनामा २ लाख ५० हजार मतदाता थपिए

काठमाडौँ, २ साउन । असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता

काठमाडौं उपत्यकामा भारी वर्षा

असार १०, काठमाडौं: काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैचरणमा गर्ने प्रस्ताव

काठमाडौँ, ३० जेठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै

आजको मौसम

काठमाडौँ, १८ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय

काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

वैशाख १८, काठमाडौं: काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ