ज्योती मगरको फेरी उस्तै नयाँ लुक्स (भिडियोसहित)

२०७४/३/२२ , काठमाडौं । नेपाली लोक संगितको क्षेत्रमा निकै उत्ताउलो स्वभावकी भनेर प्रचार गरिने गायिका तथा हट मोडल ज्योति मगर ‘राम्री तरुनी’ को बनेर फेरी देखा परेकी छन् । उनी नयाँ गीत ‘राम्री तरुनी ’को भिडियोमा राम्री तरुनी बनेर देखा परेकी हुन् ।

‘राम्री तरुनी’ गीतमा शंकर श्रेष्ठ र देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियोमा ज्योतिलाई शिशिर बुढाथोकीले मोडलिङमा साथ दिएका छन् । भिडियोमा ज्योतिको जवानी पनि नियाल्न सकिन्छ ।

 

 

photo

NOC1-250x300