ज्याकीकी छोरी कृष्णाको टपलेस फोटो भाइरल

ज्याकीकी_छोरी_कृष्णाको_टपलेस_फोटो_भाइरल5247

काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णाको टपलेस तस्बिर अहिले भाइरल भएको छ ।
उनले आफ्नो इन्सटग्राममा राखेको टपलेस तस्बिर अहिले पूरै भाइरल भएको हो ।

उनले उक्त टपलेस तस्बिर एउटा डकुमेन्ट्रीका लागि खिचेको बताएकी छन् । ‘विपरीतलिंगी समुदाय’मा आधारित उक्त डकुमेन्ट्रीको निर्देशन कृष्णाले नै गरेको भारतीय संचारमाध्यमले जनाएको छ ।

यसअघि उनले आफूलाई ग्ल्यामर दुनियाँबाट टाढै रहन रुचाउने बताउँदै आएकी थिइन् । यस्तो अभिव्यक्ति दिदैँ आएकी कृष्णाले एकाएक टपलेस तस्बिरले इन्स्टाग्राममा राख्दा उनको तस्बिरले भारतभर हंगामा मच्चाएको छ ।

 

photo

NOC1-250x300