फागुन २१ काठमाडौं – भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट चाँडै साँटिने बताएका छन् ।
नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन आएका जेट्लीले शुक्रबार पत्रकारसँग कुरा गर्दै वैध रुपमा रहेका भारतीय नोट साटिने बताएका हुन् ।
उनले हालसम्म भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘हाम्रो केन्द्रिय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोट साटिन्छन् ।’ उनले भने ।
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन
पीपुल नेपाल । श्रावण २४, काठमाडौं । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को