२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग ४-२ गोल अन्तरले पराजित हुंदा ब्राजिलका खेलाडी र समर्थकहरु रोएका छन ।
भर्खरै सकिएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछी थप समयको पहिलो हापको इन्जुरी समयमा ब्राजिलको टिम क्याप्टेन नेमारले गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए ।
खेलको ११६ औ मिनेटमा क्रोसियाका पेट्कोभिकले गोल गर्दै खेल बराबरि गरे थप गरिएको समय सकिदासम्म दुवै टिमले १-१ गोलको वरावरी गरेपछी खेल पेनाल्टी सुट आउटमा गएको थियो पेनाल्टी सुट आउटमा ब्राजिललाइ ४-२ गोल अन्तरले हराउदै क्रोसिया सेमिफाइनल प्रवेश गरेको छ फाइनल प्रवेसको लागी आज मध्यराती हुने अर्जेन्टिना र नेदरल्यान्ड विचको दोस्रो क्वाटर फाइनल खेलको विजेतासँग क्रोसियाले सेमिफाइनल खेल्नेछ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी