जनप्रतिनिधले खाए पार्टी प्यालेसमा सफथ

जेठ ११, भक्तपुर – भक्तपुरको सुर्यविनायक नगरपालिकामा निर्वाचन जनप्रतिनिधिले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सुर्यविनायक नगरपालिकाको आफ्नै कार्यालय भवन छैन ।

सुर्यविनायक नपा ८ सिपाडोलस्थित एक निजी घरमा कार्यालय सञ्चालन हुँदै आएको छ । साथै, भाडाको कार्यालयमा खुला ठाउासंगै हल नहुँदा बुधबार नवनिर्वाचित जनप्रतिनिधिको सपथ्रहण सुर्यविनायकथित एक पार्टी प्यालेसमा गरिएको थियो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

 

photo

NOC1-250x300