जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल

जेठ ११, लमजुङ – लमजुङको मस्र्याङदी गाउँपालिकाको उपाध्यक्ष होमबहादुर विश्वकर्माको सम्पत्तिका नाउँमा एक ल्यापटप र दुई मोबाइल तथा ऋण ९ लाख रहेको छ ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो उल्लेख गरिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उपाध्यक्षको पदभार ग्रहण गरेलगत्तै पत्रकार भेटघाट गरी विश्वकर्माले सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यस्तो विवरण दिएका हुन् ।

 

photo

NOC1-250x300