चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ?

myadi-police-2-768x512

जेठ १८, काठमाडौं – दोस्रो चरणको निर्वाचनको दिन आउन अझै २७ दिन बाँकी छ । भरतपुर महानगरपालिकाबाहेक पहिलो चरणमा मतदान भएका सबै तहको नतिजा आइसकेको छ ।

गृहले यो बीचमा म्यादीलाई प्रहरीको सहयोगीका रुपमा परिचालन गरेको छ । आजको नागरिकमा यो खबर छ ।

 

photo

NOC1-250x300