चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ? Posted on June 1, 2017 by Durga Panta जेठ १८, काठमाडौं – दोस्रो चरणको निर्वाचनको दिन आउन अझै २७ दिन बाँकी छ । भरतपुर महानगरपालिकाबाहेक पहिलो चरणमा मतदान भएका सबै तहको नतिजा आइसकेको छ । गृहले यो बीचमा म्यादीलाई प्रहरीको सहयोगीका रुपमा परिचालन गरेको छ । आजको नागरिकमा यो खबर छ । Related