चुनावी रणनिति तयार गर्न नयाँ शक्तिले वोलायो केन्द्रिय परिषद्को वैठक चैत्र १५ र १६ गते

काठमाडौं, २ फागुन । नयाँ शक्ति पार्टी नेपालको यसअघि स्थगित भएको केन्द्रीय परिषदको बैठक तथा भेला आगामी चैत १५ र १६ गते हुने Naya-shakti-party_office11भएको छ ।

उक्त पार्टीका केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले दिएको जानकारी अनुसार परिषद बैठक क्वालिटी ब्याङक्वेट बुद्धनगरमा आयोजना गरिनेछ । बिहान १० बजेबाट सुरु हुने बैठक तथा भेला स्थानीय तहको निर्वाचन परिचालन र संगठन बिस्तारको समिक्षालगायतका बिषयमा केन्द्रित हुने बताइएको छ ।

 

photo

NOC1-250x300