people Nepal » चुनावको  मिति सारे ‘दुर्घटना’ :निर्वाचन आयोग चुनावको  मिति सारे ‘दुर्घटना’ :निर्वाचन आयोग – people Nepal

चुनावको  मिति सारे ‘दुर्घटना’ :निर्वाचन आयोग

 
 

Nirbachan-aayog-election-commission

१ असार, काठमाडौं । निर्वाचन आयोगले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । उसले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।