चिकित्सा शिक्षा विधेयक : संशोधन प्रस्ताव निजि कलेजलाई फाईदा

संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांदले महत्वपुर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् । 

चिकित शिक्षा सुरधारका लागि केदारभक्त  मााथेमा कार्यदलको प्रतिवेदन र चिकित शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपुर्ण बुँदा हटउँदै सम्बन्धन
पर्खाईमाा रहेको दर्जनभन्दा बढी कलेजलाई फाईदा पुग्ने गरी सांसदहरुले संशोधन हालेका हुन् ।

 

photo

NOC1-250x300