चालक फेरिए, गाडी चलाउने तरिका फेरिएन

हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लघंन गरे ।

bus-driver-wheel_5vp1YYkN6l

कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । आजको कान्तिपुरमा खबर छ ।

चालक फेरिएपनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे ।

 

photo

NOC1-250x300