चारबर्ष पछि हट्यो नेपालमाथिको रातो झन्डा

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएसपी) सूचीबाट नेपालले मुक्ति पाएको खबर आजको कान्तिपुरमा छ । 

mountain-sky-nepal_Dj60kgOB4k

नेपालको उडान सुरक्षाको सम्परीक्षण (अडिट) गर्न १६ दिनअघि नेपाल आएको दुई सदस्यीय कोअर्डिनेटर भ्यालिडेसन मिसन (आईसीभीएम) को प्रतिवेदनका आधारमा बिहीबार आईकाओको क्यानडास्थित मुख्यालयले नेपाललाई एसएससी सूचीबाट हटाउने निर्णय गरेको हो ।

निर्णयलगत्तै आइकाओको वेबसाइटमा नेपालमाथि चार बर्षदेखि लगाइएको रातो झन्डा हटाइएको छ ।

 

 

photo

NOC1-250x300