April 9, 2017

चर्चित गायक रामजी खाँण र कृष्णा गुरुङको आवाजमा रहेको “राम्री नि छैन म” चर्चामा (हेर्नुहोस)

काठमाण्डौ । नेपाली लोक सांगीतिक यात्राका बहुचर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका कृष्णा   गुरुङको सुमधुर आवाजमा कृष्णा  गुरुङको लोकदोहोरी गीत “राम्री नि छैन म” बजारमा आएको छ । बजारमा आएको छोटो समयमा लाखौ दर्शकहरुको मन जित्न सफल यस गीतमा लय रामजी खाँणको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ ।आशिष म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय चर्चित लोकदोहोरी  गायक रामजी खाँण र करिश्मा ढकालले गरेकी छिन । बब्बु थापाको निर्देशनमा तयार गीतको म्यूजिक भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।एकता फ्लिम्सले निर्माण गरेको यस गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।यस भन्दा अगाडी पनि कृष्णा गुरुङ र रामजी खाँण को आवाज रहेको गीत निकै चर्चामा थियो अहिले पनि लाखौको मन जितिसकेको छ ।हेरौ अझै कति सफल पाउने छ यस गीतले ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
 

f

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर

गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह

२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा 

२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले