चन्द्रागिरि नगरपालिका ‘सिल’

काठमाडौं । चन्द्रागिरि नगरपालिका आजदेखि ‘सिल’ गरिएको छ । अत्यावश्यक कामबाहेक एक टोलबाट अर्कोमा पनि जान नपाउने गरी नगरपालिका क्षेत्र सिल गरिएको हो ।

यसअघि नगरपालिकाभित्र तीन संक्रमित भेटिएका थिए । आफ्नो क्षेत्र सिल गरेको जानकारी नगरपालिकाले काठमाडौं प्रहरीलाई दिएको छ । यसको पुष्टि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले गरे ।

 

photo

NOC1-250x300