घोषणापत्र तयारीमा जुट्यो राजपा

जेठ १९, काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ ।

राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यो खबर आजको कान्तिपुरमा छ ।

यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।

 

photo

NOC1-250x300