१९ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागका एक शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागभित्रै घुस लिँदा-लिँदै अधिृकत अर्जुप्रसाद रिजाललाई रंगेहात पक्राउ गरेको हो ।
यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमा आयोगले टोलीले छापा मारेको थियो । अधिकृत रिजाल २५ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका हुन् ।
यातायातका शाखा अधिकृत रिजालले सोह्रखुट्टेस्थित महानेपाली मोटर ड्राइभिङ सेन्टरको दर्ता प्रयोजनमा घुस मागेका थिए ।
पूर्वसूचनाका आधारमा गएको आयोगको टोलीले घुस बुझ्दा बुझ्दै रिजाललाई नियनत्रण लिएको जनाइएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी