घर छाडेर फेरि सडकमा बास

टिकापुर  कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् ।

उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो । 

चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर छ । 

 

photo

NOC1-250x300