घरमा कमिला आउनुले यस्तो अर्थ दिन्छ, यी ५ जीव घरमा पसे यस्तो हुन्छ

kamila

१. कमिला – शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने बताइन्छ । यस्तै, घरमा कमिला झुमिनुको अर्थ पानी पर्नसक्ने संकेत पनि दिएको मानिन्छ ।

२. बकुल्ला – यदि कुनै पनि रुखमा बकुल्ला बसेको देख्नु भयो भने, सम्झनुहोस् चाँडै त्यस रुखको नाश हुँदैन छ । यदि घर नजिकैको रुखमा बकुल्ला बसेमा त्यस रुखमा बर्षाको समयमा चट्याङ पर्न सक्ने संकेत रहको बताइन्छ । त्यसैले बर्षाबाट बच्न कुनै पनि रुखको मुनि गएर नबस्नुहोस् ।

३. छेपारो – जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।

४. बादलको रंग – माघ महिनामा आकाशमा रातो रंगको बादलले घेरिनुको अर्थ अवश्य असिना पर्ने संकेत मानिन्छ ।

५. महिनाअनुसार, के खान नहुने – चैत महिनामा गुड, बैशाखमा तेल खाना, जेठमा पैदल हिड्नु, असारमा बेल, साउनमा साग खान सख्त मनाही गरिएको छ ।

त्यस्तै, भदौँमा दही, आश्विनमा दुध, कार्तिकमा मख्खन र मंसिरमा जिरा, पुसमा धनिया, माघमा मिश्री र फाल्गुनमा सुख्खा चना खानु हानिकारक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

वातावरण प्रदुषणको चुनौती  र समाधान 

पीपुल नेपाल । श्रावण २४, काठमाडौं  । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति

कोरोना खोप लगाएको ३ महिनामै अब बुस्टर डोज दिइने

काठमाडौं, २० चैत्र । अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर

खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

काठमाडौँ, फागुन २६ गते । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

उपचारमा अब्बल न्युरोइन्टरभेन्सन

   माघ १, २०७८ शनिबार केही समयअघि पाल्पा रामपुरका गङ्गाधर पाठकको घरमा पूजा थियो ।