गोविन्दा तेस्रोलिङ्गी बन्ने

gobinada

सोर्सको खबरलाई आधार मान्ने हो भने बलीउडस्टार गोविन्दालाई नयाँ फिल्ममा एक नेगेटिभ होमोसेक्सुअलको भूमिका निर्वाहा गरेको देख्न पाइने लगभग फाइनल भएको छ । जब मेकर्सले गोविन्दासँग ‘गे’ को रोलका लागि अप्रोच गरे, तब उनले पूरा स्क्रिप्ट पढे र उनलाई खुबै मन पनि पर्यो । स्क्रिप्ट अध्ययन गरेपछि उनले तुरुन्त फिल्म साइन गरेको खबर छ ।

बताइदिउँ, पछिल्लो पटक गोविन्दलाई ‘आ गया हीरो’ मा देखिएको थियो, जो बक्स अफिसमा नराम्रोसँग पछारियो । एकपछि अर्को फिल्म बक्सअफिसमा पछारिँदै गएपछि यति बेला गोविन्दा च्यालेन्जिङ्ग रोल गर्न चाहिरहेका छन्, जसले खस्किदै गएको आफ्नो मार्केट माथी उठ्न सकोस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र