people Nepal » गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ – people Nepal

गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ

वैशाख २७, काठमाडौं – वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले

मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो ।

गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।