गुल्मीको एक विद्यालयका ३ जनाले स्कूलमै खाए विष

गुल्मीको एक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् । 

गुल्मीको रेसुङ्गा नगरपालिका–१० मा रहेको भगवती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत तीन जनाले विष सेवन गरेका हुन् । 

मुसा मार्न प्रयोग गरिने विष पानीमा घोलेर शुरुमा शुरुमा एक जनाले खाएको र अन्य दुई जनाले केही वेरमा विष विष सेवन गरेका थिए । 

विष खाएका मध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर भएपछि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी राजेन्द्र मल्ले जानकारी दिए ।

 

photo

NOC1-250x300