थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए ।
मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्किएइकोसमाचारमा जनाइएको छ ।
दुर्घटनामा कार ड्राइभर र दुई थाई युवती सख्त घाइते भएका छन् । दुईमध्ये पछाडि सिटमा बसेकी युवती पुरै नग्न अवस्थामा थिइन् भने मालोन कम्मरमुनी नग्न अवस्थामा उद्दार टोलीले भेट्टाएको थियो ।
थाइल्याण्डको चियाङ राई रोडमा उक्त कार पोलमा ठोक्किएर फनफनी घुमेको र झर्यापझिरिप भएको सीसीटीभी फुटेजमा देखिएको छ । तत्कालै उद्धारकर्ताहरु आएर चारै जनालाई त्यहाँबाट निकालेका थिए ।
मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले
२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।