गायिका शिबानी दाण्डेकरको टपलेस पोज

मुम्बई । आइपीएल होस्ट एवं गायिका शिबानी दाण्डेकरले ‘म्यक्सिम इण्डिया’ म्यागजिनका लागि हट एवं बोल्ड फोटो शुट गराएकी छिन् । फोटोसुटको क्रममा उनले टपलेस पोज पनि दिएकी छिन् ।

पुर्णेमा जन्मेकी ३५ वर्षीया शिबानी अष्ट्रेलियामा हुर्केकी हुन् । आफ्नै बहिनीहरु अनुषा र अपेक्षासँगै डी-मेजर म्युजिक ब्याण्डसँग जोडिएकी छिन् ।

सन २०१४ मा मराठी फिल्म ‘टाइमपास’ वाट आइटम गर्लको रुपमा करिअर सुरु गरेकी थिइन् । राय र शान्दार जस्ता चलचित्रमा अतिथी कलाकारको भुमिका पनि निर्वाह गरेकी छिन् । सोनाक्षी सिन्हाको नयाँ फिल्म ‘नूर’ मा शिबानी मुख्य भुमिका निर्वाह गर्दैछिन् । -एजेन्सी

 

photo

NOC1-250x300