१२, काठमाडौं । नेपाली चर्चीत लोक गायक खेमराज गुरुङको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । अन्त्येष्टि अघि प्रज्ञाभवन कमलादीमा पुगी पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन ।
अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिएको थियो ।
प्रज्ञा भवन परिसरमा कलाकार, शुभेच्छुक र सर्वसाधारणहरुको उपस्थिति भने घुईचो रहेको थियो । देशले एउटा होनाहार कलाकार गुमाएकोमा उनीहरु सवै शोकमा थिए ।
गायक गुरुङको पार्थिव शरीरमा आइतबार नै पशुपतिस्थित आर्यघाटमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । गायक गुरुङको बिहीबार निधन भएको थियो ।
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी
१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा डिआईजी किरण राणाले पदभार ग्रहण
११ माघ, काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले
८ माघ, काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष