people Nepal » गच्छदारले टुंगो लगाए राज्यमन्त्रीको नाम गच्छदारले टुंगो लगाए राज्यमन्त्रीको नाम – people Nepal

गच्छदारले टुंगो लगाए राज्यमन्त्रीको नाम

Bijaya-kumar-gachhadar

काठमाडौ वैशाख २६ –उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमले सरकारमा पठाउनका लागि तीन राज्यमन्त्रीको नाम टुगों लगाएको छ ।

आज पाँच वजे उनीहरुलाई सपथ खुवाउने तय भएको छ । यशोदा लामा केही दिन पहिले मात्र गच्छदारसँग एकीकरण गरेकी थिइन । उनी विश्वेन्द्र पासवानको पार्टी फुटाएर छुट्टै पार्टी बनाएकी थिइन् ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारको नेतृत्वमा तीनजना मन्त्रीसहित सरकारमा सहभागि भएको छ ।