खेल सकिएपछि पनि किन पाए बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले पहेँलो कार्ड ?

रियल म्याड्रिडविरुद्ध उसैको घरेलु मैदानमा २ गोल गरेका बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले पहेँलो कार्ड पाएका छन्। यो कार्ड उनले खराब ट्याकल गरेर होइन, गोलको उत्सव मनाउँदा पाएका हुन्।

timthumb-1-1

 ‘अल क्लासिको’ भिडन्तअन्तर्गत केही समयअगाडि सम्पन्न खेलमा म्याड्रिडविरुद्ध ९२ मिनेटमा गोल गरेपछि केही भावुक बनेका मेसीले मैदानमै जर्सी खोलेका थिए। र, उनले आफ्नो जर्सी म्याड्रिडका घरेलु दर्शकहरुलाई देखाएका थिए।

उनलाई थाहा थियो, खेलको दौरान मैदानमा जर्सी खोल्न हुँदैन भनेर। तर, निकै भावुक देखिएका मेसीले आफ्नो संवेदनालाई रोक्न सकेनन्। यसबापत उनलाई रेफ्रिले पहेँलो कार्ड देखाएका थिए। उनको यही गोलका कारण अन्त्यमा बार्सिलोना ३–२ गोलले विजयी

 

 

photo

NOC1-250x300