को हुन् केबलकारको ढोकामा झुण्डिएर यात्रा गर्ने यी वृद्धा ? (भिडीयो)

मनकामना केबल कारमा एक वृद्धले केबलकारको ढोकामा झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ ।

भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ । केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा।लीले भने मुख नखोलेको बताइएको छ । हेर्नुहोस् यो भिडियो

 

photo

NOC1-250x300