June 16, 2020

कोरोना संक्रमितको पछिल्लो संख्या ६ हजार ५ सय ९१, ३ सय ८० नयाँ संक्रमण पुष्टि

काठमाडाैं,असार २, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ८० संक्रमण फेला परेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा ३ सय ८० संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

डाक्टर गौतमले दिएको जिल्लागत विवरण – 

झापा – १, पाँचथर – १ सुनसरी २, सिराहा २,  रौतहट ३८, महोत्तरी १७, पर्सा २, गोर्खा १०, नवलपरासी पूर्व २, बाग्लुंग १, तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कंचनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाची ३, रुपन्देही १, दैलेख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाची ६, काठमाडौँ १, महोत्तरी ७२, मोरङ १, रौतहट १४, रोल्पा १, रुपन्देही ३, सर्लाही १६ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी