people Nepal » कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध खनिए अधिवक्ता र पूर्वसचिव , सरकारको निर्णयविरुद्द सर्वोच्चमा रिट कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध खनिए अधिवक्ता र पूर्वसचिव , सरकारको निर्णयविरुद्द सर्वोच्चमा रिट – people Nepal

कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध खनिए अधिवक्ता र पूर्वसचिव , सरकारको निर्णयविरुद्द सर्वोच्चमा रिट

supreme-court-of-Nepal

काठमाडौँ, ७ जेठ । कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।