कैटरिना कैफ र दिपिका पादुकोण एकै फिल्ममा

Capture-188एजेन्सी, कुनै समय एक अर्काको अनुहार समेत हेर्न नचाहने बलिउड नायिका कैटरिना कैफ र दिपिका पादुकोण अब एक साथ चलचित्रमा काम गर्न भएका छ । यी दुई नायिका आनन्द एल रायको अपकमिङ चलचित्रमा संगै काम गर्न भएका हुन ।

जसमा दुई नायिकासंग शाहरुख खानले रोमान्स गर्ने छन् । भारतिय मिडियाको अनुसार दुई नायिका चलचित्रको तय भइसकेको बताइएको छ । यी दुई नायिका नायक रणबीर कपूरका पुर्व प्रमीका हुन । कुनै बेला आखाँ समेत नजुधाउने यी नायिका के अब सबै बदलिन्छ त ? त्यो भने समयले नै बताउने छ ।

 

photo

NOC1-250x300