केरुङ नाकाबाट नेपाल भित्रिएको ७ किलो सुन बरामद

३ चैत, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ पgold-530x240 २५७७
नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।

 

photo

NOC1-250x300