केपी ओलीले जीतलगत्तै नेपाली क्रिकेट टोलीलाई बधाई दिए

काठमाडौ , २६ कात्तिक : यु–१९ क्रिकेटमा नेपालले भारतलाई पराजित गरेपछि नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।

 

tw

चुनाव प्रचारप्रसारको क्रममा रहेका ओलीले नेपालको जीतलगत्तै चुनावबाट ध्यान हटाएर नेपाली टोलीलाई बधाई दिएका छन् । ओलीले नेपाली टोलीले जितेलगत्ते ट्वीटरमा लेखेका छन् ‘एसीसी अन्डर–१९ एसिया कपमा ऐतिहासिक जीत निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई । तपाईंहरुको खेल यात्रा अझै अगाडि बढोस् भन्ने कामना गर्दछु ।’

 

 

photo

NOC1-250x300